News

  • भिर झरेर थुनियो तमोर

    ताप्लेजुङ जिल्लाको सावादिन गाउ विकास समितिको नाक्ला भिर फुटेर झर्दा तमोर नदीमा ताल बनेको छ । नदी थुनिदा बिरवहादुर लावुङ र जिवन लाबुङको दुई हल गोरु बगाएको छ भने २ वटा घर डुवेको प्रहरी निरिक्षक शैलेन्द्र कुमार यादवले बताउनुभयो ।

    details
  • ilamfm

    इलाममा स्व.अरुण स्मृती साँझ हुने

    “ वृक्ष रोपण गरोै वन वातावरण, मानव तथा सजिव प्राणिको सुरक्षा गरौ” भन्ने नाराका साथ राष्ट्रिय वन पैदावर व्यवसायी संघ केन्द्रिय कार्यालय इलामको आयोजनामा यहि श्रावण ५ गते साँझ ४ वजे इलामको गोैतम बुद्ध सभा गृहमा स्व. अरुण थापाको १७ औ स्मृतीमा

    details
  • घुन्सा खोलाको पुल बाडीले बगाए पछि गोठ गएका २२ परिवारलाई घर फर्कन समस्या

    ताप्लेजुङको उत्तरी हिमाली गाविस लेलेप स्थित घुन्सा खोलाको पुल हिजो बाडीले बगाए पछि गोठमा गएका २२ परिवारलाई घर फर्कन समस्या हुने भएको छ । वर्षा संगै बिहिवार बिहान आएको बाडीले सो क्षेत्रमा आवत जावत गर्न एक मात्रै पुल बगाएपछि गोठमा गएका २२ परिवारलाई घर फर्कन समस्या हुने भएको हो

    details
  • धनकुटा चानुवाका एक शिक्षक बेपत्ता

    आफन्तको मलामी गएका धनकुटाको चानुवाका एक शिक्षक एक महिनायता बेपत्ता छन् । स्थानीय वीरेन्द्र प्राविमा अध्यापन गराउने चानुवा–१ रुपटारका ४७ वर्षीय भीमबहादुर चापागाईं एक महिना बितिसक्दा पनि अझै फेला नपर्दा परिवारमा चिन्ता र अन्यौल छाएको छ

    details
  • पाँचथरको थर्पुमा लक्षित वर्गका लागि छुट्एिको बजेट लिन स्वघोसित अध्यक्ष

    पाँचथरको थर्पु गाविसमा लक्षित बर्ग शिर्षकमा गाँउ विकास समितिवाट विनियोज हुने वजेट हिनामिना भइरहेको खुलासा भएको छ । उक्त शिर्षकमा विनियोजन हुने वजेटले कुनै कार्यक्रम सञ्चालनमार्फत विनियोजन भएको वजेट सम्वन्धि शिर्षकमा खर्च नभएकोमा स्थानीय वासिन्दा चिन्तित संगै आक्रोसित भएका छन ।

    details
  • ट्रान्सफर्मर जल्दा ३०० घरधुरी अध्यारोमा

    दक्षिणी इलामको दानावारीमा अविरल बर्षासँगै परेको चटयाङका कारण टान्सफर्मर जल्दा स्थानियबासी अध्यारोमा बस्न बाध्य छन

    details
  • ilamfm

    अन्तराष्ट्रिय आमन्त्रण टुवोर्ग माईभ्याली गोल्डकपको तयारी पूरा .

    माघको १४ कहिले आउला र इलामको ठूलो टुढिखेलमा फुटवल हेर्न जाने भन्दै कुरेर बसेका फुटवल पारखिहरुको प्रतिक्षाको घडि अव सकिएको छ ।इलाममा गत वर्ष देखि माइ भ्याली फुटवल क्लव इलाम र जिल्ला फुटवल संघ इलामले आयोजना गर्दै आएको माइभ्याली गोल्ड कपको दोश्रो संस्करणको अन्तिम तयारी सकिएको छ ।

    details
  • ilamfm

    इलाममा अर्किड फुलको आकर्षण वढेपछि शुरु भयो यसको अध्ययन

    फुलहरुको पनि राजा मानिने आकर्षक फुल अर्किड फूलको अध्ययन इलाम जिल्लामा गत सालदेखी थालिएको छ । यो वर्ष स्वदेशी शोभनिय फूल विरुवा अध्ययन अनुसन्धान जिल्ला शाखा इलाममा फूल अध्ययनको लागी ६० हजार बजेट छुट्टिएको छ

    details
  • ilamfm

    अनुदानमा किसानलाई च्यापकटर मेशिन वितरण

    पशुपालन क्षेत्रमा अग्रणी मानिएको इलामको बरबोटे–६ मा रहेको सहयात्री कृषि सहकारी संस्था लिमिटेडमा आवद्ध किसानलाई च्यापकटर मेशिन वितरण गरिएको छ । जिल्ला पशुसेवा कार्यालयको एक लाख अनुदान र सहकारीमा आवद्ध किसानको एक लाख ३० हजार सात सय रूपैयाँको लागतमा २० वटा मेशिन खरिद गरि किसानलाई वितरण गरिएको संस्थाका

    details
  • ilamfm

    बंगाली पर्यटक भित्र्याउन कोलकत्तामा ‘चलो इलाम’ अभियान

    ‘पर्यटक आएर मात्रै पुग्दैन हामीलाई खर्च गर्ने पर्यटक चाहिएको छ’–भारतको कोककत्तास्थित बाणिज्य दूतावासका निमित्त बाणिज्य दूत चन्द्रप्रसाद घिमिरेले कोलकत्तामा पर्यटक खोज्दै पुगेका इलामेसँग भने–‘घुम्न शौखिन र खर्चालु पर्यटक बंगाली नै हुन ...

    details
  • बहुविवाह गर्ने तीन जनालाई जनही एक वर्ष कैद र पाँच हजार जरिवाना

    बहुविवाह गरेको आरोपमा पक्राउ परेका तीन जनालाई जिल्ला अदालतले आज जनही एक वर्ष कैद र पाँच हजार जरिमानाको फैसला सुनाएको छ ।

    details
  • ilamfm

    बालनगाउँ होमस्टे सञ्चालनमा

    ‘एक जिल्ला, एक उत्पादन’ अन्तरगत इलाम नगरपालिका–९ बालनगाउँमा निर्माण गरिएको सामुदायिक घरबास कार्यक्रम (होमस्टे) बुधवारदेखि विधिवत रूपमा सञ्चालनमा आएको छ ।

    details
  • ilamfm

    मलेशियामा मृत्यु भएका युवकको परिवारलाई आर्थिक सहयोग

    वैदेशिक रोजगारीको शिलशिलामा दुई महिनाअघि मलेशियामा मृत्यु भएका माईपोखरी–८ का १९ वर्षीय सुरेश राईको परिवारलाई प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेशियाले ५० हजार सात सय ६४ रूपैयाँ सहयोग प्रदान गरेको छ ...

    details
  • घुम्ती शिविरबाट पाँच हजार बढीले सेवा लिए

    लामको दक्षिणी चुलाचुली गाविसमा सञ्चालित घुम्ती शिविरमा पाँच हजार बढीले सेवा लिएका छन् । पुष ९ गतेदेखि १४ गतेसम्म सञ्चालन भएको घुम्ती शिविरमा एक हजार ८० वटा नागरिकता, २८ वटा अपाङ्गता परिचय पत्र वितरण गरिएको छ ...

    details